‘परालको आगो’ को पोस्टर सार्वजनिक
gorkhapatraonline.com
. २ घण्टा अघि
फिल्म ‘परालको आगो’ को पहिलो झलक सार्वजनिक गरिएको छ । बिहीबार चलचित्र मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको पहिलो पोस्टरमा तीनै पात्रलाई समावेश गरिएको छ । पोस्टरमा कलाकार...
Comment
Liked by: