ताप्लेजुङ र संखुवासभाको सीमामा गयो ४.७ म्याग्निच्युडको भूकम्प
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ...
Comment
Liked by: