संसद छिने तरखरमा जेनजी, कोही पर्ख र हेरको स्थितिमा
news24nepal.tv
. २ घण्टा अघि
काठमाडौं । भदौं २३ र २४ गतेको आन्दोलनमा फरक फरक समुह बनाएर जेनजीहरु सडकमा आएका थिए । मुलुकमा ब्याप्त भष्ट्राचारको बिरोध गर्दै सुशासन कायम हुनु पर्ने उनीहरुको माग थियो । ओली नेतृत्वको सरकार ढाल्ने ...
Comment
Liked by: