बस र ट्रक ठोक्किँदा १४ जना घाइते
setopati.com
. १ घण्टा अघि
मकवानपुरमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन्। गएराति पौने १२ बजे मकवानपुरको मनहरि गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा बस र ट्रक ठोक्किएको हो। जिल्ला प्रहरी कार्यालय मक...
Comment
Liked by: