कांग्रेस सभापति थापा र उपसभापति शर्मा आज तीन चुनावी सभामा सहभागी हुने
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : नेपाली कांग्रेसले आज तीनवटा स्थानमा विशेष चुनावी सभाको आयोजना गर्दैछ। उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने पार्टीले बताएको छ। ...
Comment
Liked by: