मकवानपुरमा ट्रक र बस एक आपसमा ठोक्किँदा १४ जना घाइते
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । मकवानपुरमा चामल लोड गरिएको ट्रक र यात्रु बाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । बिहीबार मकवानपुरको मनहरी गाउँपालिका(९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडा तर्फ जाँदै ...
Comment
Liked by: