रुसले बुझायो हजारभन्दा बढी युक्रेनी सेनाको शव
ratopati.com
. १ घण्टा अघि
किभ । रुस र युक्रेनबिच युद्ध जारी रहेकै बेलामा दुवै देशले एकअर्काका सैनिकका शव साटासाट गरेका छन् । रुसले १ हजार युक्रेनी सैनिकको शव हस्तान्तरण गरेको र बदलामा ३५ रुसी सैनिकका शव प्राप्त गरेको जनाएको...
Comment
Liked by: