कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
khabarhub.com
. १ घण्टा अघि
गलकोट– नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ ।
Comment
Liked by: