टिपर धुने क्रममा करेन्ट लागेर चालकको मृत्यु
ratopati.com
. २ घण्टा अघि
सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा आज बिहान करेन्ट लागेर एक टिपर चालकको ज्यान गएको छ। प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपर सफा गर्ने क्रममा अचानक करेन्ट प्रवाह हुँदा स्थानीय ४३ वर्षीय सन्...
Comment
Liked by: