सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं–आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ । नेपाल सुनचाँ...
Comment
Liked by: