करेन्ट लागेर टिपर चालकको मृत्यु
nepalnews.com
. २ घण्टा अघि
सिरहा। सिरहा को गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई वडा नं २ मा बस्दै आएका करिब...
Comment
Liked by: