स्याङ्जाका आठ पालिकामा सार्वजनिक विदा
annapurnapost.com
. २ घण्टा अघि
स्याङ्जा : राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्याङ्जाका आठ वटा स्थानीय पालिकाले सार्वजानिक विदा दिएका छन् । शुक्रवार मगर समुदायले ४४ औं ‘मगर दिवस’ मनाउँदै छन् । हरेक बर्षको फागुन १५ लाई मगर दिवस मना...
Comment
Liked by: