ताल र पृष्ठभूमिमा हिमाल
gorkhapatraonline.com
. २ घण्टा अघि
मनाङ ङिस्याङ गाउँपालिका-१ स्थित पिसाङमा अवस्थित ग्रिनलेक (हरियो ताल) र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । ताल र हिमालले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरेको छ ।
Comment
Liked by: