बालेनसँग जोडेर फैलिएको पोस्टमा सत्यता छैन, भ्रममा नपर्नुहोस् : जितु नेपाल
onlinekhabar.com
. २ घण्टा अघि
काठमाडौं । कलाकार जितु नेपाल आफूले नबोलेको कुरासँग जोडेर फैलाइएको भ्रामक सामग्रीका कारण यतिबेला हैरानीमा परेका छन् । उनी अहिले धनकुटामा आफ्नो आगामी फिल्म ‘कार्की साइँला’ को छायांकनमा व्यस्त छन् । ...
Comment
Liked by: