केजरीवाल मदिरा इजाजतपत्र बाँडफाँटसम्बन्धी भ्रष्टाचार मुद्दामा निर्दोष ठहर
aarthiknews.com
. २ घण्टा अघि
नयाँ दिल्ली। दिल्लीको एक अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई मदिरा इजाजतपत्र बाँडफाँटसम्बन्धी भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ। शुक्रबार सार्वजनिक फैसलापछ...
Comment
Liked by: