साथीको कुटाई घाइते भएका ज्ञानबहादुर अस्पतालमा बिते
janaaastha.com
. २ बर्ष अघि
ललितपुरमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । सर्लाही घर भई हाल ललितपुरको बालकुमारी बस्दै आएका ५३ वर्षीय ज्ञानबहादुर भन्ने हिम परियारको कुटपिटबाट निधन भएको हो ।
Comment

Liked by: