मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
swasthyakhabar.com
. १ घण्टा अघि
मुगु- मुगुको खत्याड गाउँपालिका-९, नर्खजी गाउँमा विगत एक सातादेखि फैलिएको भाइरल ज्वरोले चार सय भन्दा बढी बिरामी परेका छन्। फागुन ७ गतेदेखि सुरु भएको भाइरल प्रकोपले बालबालिका, महिला र वृद्धवृद्धाहरू...
Comment
Liked by: