फागुन २१ साँझदेखि नै मतगणना शुरु हुने, नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन अर्थात फागुन २१ गते साँझदेखि नै मतगणना शुरु गर्ने योजना बनाएको छ । मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति...
Comment
Liked by: