पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेन-जी आन्दोलनका बेलामा तोडफोड पश्चात् क्षति पुगेपछि बन्द थियो ।
Comment
Liked by: