मतदानको दिन देशभर मौसम सफा रहने माैसमविद्को प्रक्षेपण, हिमपातले असर नपार्ने
shilapatra.com
. २ घण्टा अघि
जल तथा मौसम विज्ञान विभागले मतदानको दिन (२१ फागुन) मा देशभर मौसम सफा रहने जानकारी निर्वाचन आयोगलाई दिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जल तथा मौसम ...
सम्बन्धित विषयहरू
Comment
Liked by: