कांग्रेस नेतृत्वको सरकार बने सुरुमा देउवाको सम्पत्ति छानबिन गर्छौं -गगन थापा
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेतृत्वको सरकार बने पूर्वसभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने बताएका छन् । बागलुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापा...
Comment
Liked by: