आजदेखि मापसे गर्ने र बेच्नेसम्मले ख्याल गर्नुपर्ने कुरा- प्रहरीले समातेर थुन्न सक्छ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनभन्दा सात दिन अघिबाट मादक पदार्थ सेवनदेखि बेचबिखनसम्म गर्न नपाइने निर्वाचन आयोगको निर्देशन छ । यसलाई सुरक्षा निकायले कसरी कार्यान्वयन गर्दैछ ?...
Comment
Liked by: