चुनावी प्रचार : ठुला सभाभन्दा घरदैलो र भेटघाट उम्मेदवारको प्राथमिकता
gorkhapatraonline.com
. २ घण्टा अघि
विगतका आमनिर्वाचनको तुलनामा यसपटक राजनीतिक दल र उम्मेदवारको चुनावी प्रचार शैली फेरिएको छ। हिजोका दिनमा भव्य मञ्च, तडकभडक र ठुला आमसभालाई प्राथमिकता दिने दल तथा उम्मेदवारहरू यसपटक घरदैलो र व्यक्तिगत...
Comment
Liked by: