गगनको घोषणा- अब बन्ने कांग्रेसको सरकारले शुरूमै म र देउवाको सम्पत्ति छानबिन गर्छ
lokaantar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने बताएका छन् । बिहीबार पोखरामा भएको सभालाई सम्बोधन गर्दै गगनले अबको कांग्रेस...
Comment
Liked by: