एनआरएनएको कोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी
setopati.com
. १ घण्टा अघि
गैरआवासीय नेपाली संघ (एनआरएनए)का सहकोषाध्यक्ष कृष्ण तिमल्सेनाले आगामी महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। एनआरएनएको १२ औं महाधिवेशन चैत ३० देखि काठमाडौंमा हुने तय भएको छ। एनआरएन...
सम्बन्धित विषयहरू
Comment
Liked by: