झापाको बिर्तामोडमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते
newsofnepal.com
. २ घण्टा अघि
झापा । बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। बिर्तामोडबाट सैनिक बजारतर्फ ...
Comment
Liked by: