जघन्य अपराधका लागि किशोरको उमेर १४ वर्षमा झार्ने प्रस्ताव लैजाँदैछन् तिवारी
ratopati.com
. ४ घण्टा अघि
नयाँ दिल्ली । दिल्लीका भाजपा सांसद मनोज तिवारीले भारतको किशोर न्याय ऐन, २०१५ अन्तर्गत जघन्य अपराधका लागि किशोरको उमेर १४ वर्षमा घटाउने प्रस्ताव गर्ने घोषणा गरेका छन् । उनले लोकसभामा एक निजी विधेयक...
Comment
Liked by: