म्याग्दीका सबै उम्मेदवारले खोले चुनावी बैंक खाता
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म्याग्दीका सबै उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन्। एक निर्वाचन क्षेत्र रहेको जिल्लामा चुनावि प्रतिस्पर्धामा रहेका सबै १२ उम्मेदवारहरूले चुनावी ...
Comment
Liked by: