मान्म बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा
gorkhapatraonline.com
. २ घण्टा अघि
कालीकोटको सदरमुकाम मान्ममा दैनिक उपभोग्य वस्तुको मूल्य एकाएक बढेपछि उपभोक्ता मारमा परेका छन्। बजारमा खाने तेल, चामल, दाल, चिनी, साबुनलगायतका सामग्रीको मूल्य पछिल्लो केही सातादेखि क्रमशः बढ्दै गएको ...
Comment
Liked by: