सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
nepaltvonline.com
. २ घण्टा अघि
भद्रपुर (झापा)- यहाँको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट सैनिक बजारत...
Comment
Liked by: