मिडिया हाउसलाई आयकरमा २५ प्रतिशत छुट घोषणा
techpana.com
. २ बर्ष अघि
काठमाडौं । सरकारले मिडिया हाउस (सञ्चार गृह) लाई आयकरमा २५ प्रतिशत छुट दिने भएको छ । संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गरेपछि बनेको आर्थिक विधेयक २०८० ले यस्तो व्यवस्था गरेको हो ।
Comment

Liked by: