कञ्चनपुरमा गिद्धको संख्या बढ्यो
farakdhar.com
. २ घण्टा अघि
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुँडको अनुगमन सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको अवस्था तथा गुँडको स्थितिबारे जानकारी लिन दोस्रो चरणको अनुगमन अघि बढाएको हो...
Comment
Liked by: