आस्था रोपेपछि (कविता)
gorkhapatraonline.com
. २ घण्टा अघि
सिमलका रङ्गीन भुवाहरू झैँ सपना बुनेर पुतली खेल र चङ्गा खेलसँगै रङ्गिने मन आज स्वाभिमानको सिंहासनमा अडिग रहेर उत्सर्ग आरोहणमा रमाउने गर्छ लाग्यो सुख र सपनाका परिभाषाहरू त सत्यसँगै बदलिँदो रहेछ ...
Comment
Liked by: