निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने जनाएको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने प्...
Comment
Liked by: