मौन अवधीमा हुन सक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था गरिएको छ- आयुक्त राणा
setopati.com
. २ घण्टा अघि
निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन्। रासससँगको अन्तर्वार्तामा उनले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाके...
Comment
Liked by: