बालेनका स्वकीय सचिव भूपदेवले अछाम-२ जित्लान् ?
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका कारण अछाम-२ चर्चामा छ । काठमाडौं महानगरमा बालेन शाहलाई सघाएका भूपदेव फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाका उम्मेदवार हुन् ।...
Comment
Liked by: