स्थानीय अर्थतन्त्र बलियो बनाउने लक्ष्यसहित विनोद चौधरीको प्रतिज्ञापत्र सार्वजनिक, कृषि र उद्यमशीलता मुख्य एजेन्डा
arthasansar.com
. २ घण्टा अघि
नवलपरासी (सुस्ता पूर्व) प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले आगामी कार्यकालका लागि आफ्ना विकास प्राथमिकता र योजनासहितको प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। यसअघि...
Comment
Liked by: