पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार
farakdhar.com
. २ घण्टा अघि
पाकिस्तानले अफगानिस्तानका प्रमुख सहरहरूमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जालमार्फत अफगानिस्तानसँग ‘खुला युद्ध’ सुरु भएको ...
सम्बन्धित विषयहरू
Comment
Liked by: