निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३० जवाफ
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ पाएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहित...
Comment
Liked by: