कैलाली- २ मा एमालेका उम्मेदवारलाई सघाउने गरी प्रलोपाका उम्मेदवार ‘ब्याक’, जित निश्चित भएको दाबी
nepalpress.com
. २ घण्टा अघि
कैलाली । कैलाली क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापालाई सघाउने गरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डम्बर बहादुर रावल ब्याक भएका छन्। आज कैलाली क्षेत्र नम्बर २ मा ...
Comment
Liked by: