अरुण नदीको बेलिब्रिज भाँचियो
khabarhub.com
. २ घण्टा अघि
किमाथांका – यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ। मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो ।
Comment
Liked by: