अरुण नदीको पुल भाँचिँदा टिपर नदीमा खस्यो, चालक घाइते
farakdhar.com
. २ घण्टा अघि
संखुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमाथि निर्माण गरिएको बेलिब्रिज भाँचिएको छ। मकालु गाउँपालिकाको वडा नम्बर ५ र २ को सिमानामा पर्ने नुम-सेदुवा भित्री सडक खण्डमा पर्ने उक्त पुल भाँचिँदा ट्रक नदीमा...
Comment
Liked by: