डबल सुपर ओभरमा दक्षिण अफ्रिकाको जित, अफगानिस्तान पराजित
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। टी–२० विश्वकपअन्तर्गत भएको अत्यन्त रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई डबल सुपर ओभरमा पराजित गरेको छ। नियमित २० ओभरको खेल र पहिलो सुपर ओभर दुवै बराबरी भएपछि दोस्रो सुपर ओभरबाट...
Comment
Liked by: