नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश
onlinekhabar.com
. २ घण्टा अघि
१६ फागुन, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल विश्ककर्मा, नेता ल...
Comment
Liked by: