भाँचियो बेलिब्रिज
gorkhapatraonline.com
. २ घण्टा अघि
सङ्खुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलिब्रिज भाँचिए । मकालु–५ को नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । तस्बिरः भविन कार्की/रासस
Comment
Liked by: