अरुण नदीको बेलीब्रिज भाँचियो, ट्रक चालक घाइते
dcnepal.com
. २ घण्टा अघि
किमाथांका। मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ। मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो।
Comment
Liked by: