राति २–३ बजे अचानक निन्द्रा खुल्छ ? हुन सक्छ इन्सोम्नियाको संकेत
lokaantar.com
. २ घण्टा अघि
इन्सोम्नियालाई धेरैले केवल निन्द्रा नआउने समस्या मात्र ठान्छन्, तर यसको पनि विभिन्न प्रकार हुन्छन् । केही मानिसलाई निन्द्रा लाग्न समय लाग्छ, कसैको बिहानै छिटो निन्द्रा खुल्छ भने कतिपयको आधी रातमा न...
Comment
Liked by: