परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई भन्यो : घर भित्रै बस्नू, यात्रा नगर्नू
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई घर भित्रै बस्न अनुरोध गरेको छ । इजरायल र अमेरिकाले शनिबार बिहान संयुक्त रूपमा इरानबाट आक्रमण गरेसँगै परराष्ट्र मन्त्रालयले एक ‘ट्राभ...
Comment
Liked by: