सम्भव भएसम्म तेहरान छाडेर अन्यत्र जान राजधानीबासीलाई इरान सरकारको आग्रह
nepalpress.com
. २ घण्टा अघि
तेहरान । इरानको राष्ट्रिय सुरक्षा परिषद्ले राजधानी तेहरानका बासिन्दालाई सम्भव भएसम्म शहर छाड्न आग्रह गरेको छ । क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएपछि यस्तो सूचना जारी भएको हो । परिषद्ले...
Comment
Liked by: