आबुदाबीस्थित दुतावासले नेपालीलाई भन्यो, 'अनावश्यक यात्रामा ननिस्कनु'
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
आबुदाबीस्थित नेपाली दुतावासले नेपाली नागरिकलाई अनावश्यक यात्रामा ननिस्कन आग्रह गरेको छ । दुतावासले इरानी मिसाइल आक्रमणबाट एक जनाको मृत्यु भएपछि एडभाइजरी जारी गर्दै यस्तो आग्रह गरेको हो । मध्यपूर्व...
Comment
Liked by: